चितवन । चितवन क्षेत्र नं. १ प्रदेश सभा (क) मा पृथ्वीराज चिमरियाले स्वतन्त्रबाट उमेदवारी दर्ता गराएका छन् ।
क्रियाशिल राजनीति दलहरुको आग्रहलाई बेवास्था गरी चिमरियाले स्वातन्त्रबाट उमेदवारी दिएका हुन । दलहरु प्रति जनताका वितिष्णा छ उनले भने जनताले स्वतन्त्र व्यक्तिको खोजि गरिरहेका छन,जनताको माग अनुसार मैले उमेदवारी दिएको हु ।
आफ्नो राजनितीक केरियरलाई थान्को लगाउदै चितवनको उर्जाशिल व्यक्तित्व चिमरियाले स्वतन्त्र उम्मेदवारमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन ।





















