चितवन / नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चितवन आउने भएका छन् । विभिन्न कार्यक्रममा सहभागी हुन उनी आज शनिबार गृहजिल्ला चितवन आउने भएका हुन् ।
यस्ता छ्न् कार्यक्रमहरु :
१. भरतपुर ओरालोमा मुख्य शहरी सडकमा भुमिगत बिधुत लाईनको शिलान्यास बिहान ८:०० बजे
२) भरतपुर ७ मा रहेको तारापुन्ज रिसोर्ट दाहाल प्रतिष्ठानको कार्यक्रम ११ बजे
३) भरतपुर २८ मेघौलीमा मेघौली एयरपोर्ट रन्वे पिच शिलान्यास १:३० बजे
४) पार्टी कार्यलय कृष्णपुरमा जिल्ला पार्टीको बैठक दिउँसो ३ बजे






















