चितवन / भरतपुर महानगरपालिका वडा नं. २३ को वडाध्यक्षमा गठबन्धनका तर्फाबाट नेपाली कांग्रेसका उमेद्वार दीपक दवाडी विजयी भएका छन् ।
उनले प्रतिद्वन्द्वी नेकपा एमालेका उमेद्वार बाबुलाल थिङलाई १२ मतले पराजित गरेका हुन् ।