भरतपुर २२ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उमेद्वार महत्तो निर्वाचित सान्दार अनलाईन सोमबार, जेठ ०९, २०७९ प्रकाशित Advertisement भरतपुर / भरतपुर महानगरपालिका वडा नम्बर २२ को वडाध्यक्षमा गठबन्धनका तर्फाबाट नेकपा (एकीकृत समाजवादी) का उमेद्वार बिष्णु राज महत्तो निर्वाचित भएका छन्। उनले नेकपा एमालेका सोमबहादुर गुरुङलाई पराजित गरेका हुन्। यस वार्डमा ४२१८ मतदाता रहे पनि ३०७४ मत खसेको थियो । सोमबार, जेठ ०९, २०७९ प्रकाशित Advertisement Advertisement Advertisement तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम सम्पन्न रुबिन रामुदामुद्वारा भोटेकोशी बाढीपीडितका लागि रु. ३ लाख ७५ हजार ५५५ सहयोग बुद्धज्योति एकेडेमीमा नमूना संसद कार्यक्रम सम्पन्न Advertisement Advertisement Advertisement
भरतपुर / भरतपुर महानगरपालिका वडा नम्बर २२ को वडाध्यक्षमा गठबन्धनका तर्फाबाट नेकपा (एकीकृत समाजवादी) का उमेद्वार बिष्णु राज महत्तो निर्वाचित भएका छन्।
उनले नेकपा एमालेका सोमबहादुर गुरुङलाई पराजित गरेका हुन्। यस वार्डमा ४२१८ मतदाता रहे पनि ३०७४ मत खसेको थियो ।