भीषण हावाहुरीका कारण रुख ढल्दा भरतपुर बाईपास सडक अबरुद्द
सान्दार अनलाईन
आइतबार, जेठ ०८, २०७९
प्रकाशित
Advertisement
चितवन / भरतपुरमा भीषण हावाहुरीका कारण रुख ढल्दा सडक अबरुद्द भएको छ । ६ गते साँझ आएको हावाहुरिले सडकमा रुख ढल्दा भरतपुर ११ बाईपासरोड अबरुद्द भएको हो ।
रुख बाईपास सडक खण्डमा ठाउँ ठाउँमा ढलेको छ । उक्त रुख पन्छाउने कार्य भईराखेको हुनाले भरतपुर ११ बसेनी देखि नहरचोक सम्म सडक अबरुद्द भएको हो ।
सडक अबरुद्द भएपछी बाईपास हुँदै आउने सवारी साधनलाई आपटारीबाटै पुलचोक र पारसबसपार्क हुँदै आउने सवारीलाई पारसबसपार्क हुँदैन पुल्चोक पास गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
त्यस्तै बसेनिमा रुख ढलेर ट्रक च्यापिँदा २ जना घाईते भएका छन् । उनिहरुको उपचारको भरतपुर अस्पातलमा भईरहेको छ ।