चितवनको कालिका १० को अध्यक्षमा कांग्रेसका प्रजासहित प्यानल नै विजयी
सान्दार अनलाईन
आइतबार, जेठ ०१, २०७९
प्रकाशित
Advertisement
चितवन / पूर्वी चितवनको कालिका नगरपालिका १० को वडाध्यक्षमा नेपाली कांग्रेसका नरजङ्ग प्रजा(महेन्द्र) सहितको प्यानल नै विजयी भएको छ ।
प्रजाले ४९२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका धनवीर प्रजाले ३०१ मत मात्र प्राप्त गरे । नरजङ्गले धनवीरलाई १९१ मतान्तरले पराजित गरे ।
यस्तै महिला खुल्ला सदस्य सन्जु तामाङ (४५२), दलित महिला सदस्य ताराकुमारी विक (४६६), खुल्ला सदस्य रोमन श्रेष्ठले (५४८) र सुमित्रा तामाङ श्रेष्ठ (४३४) विजयी भएका छन् । उनीहरु सबै गठबन्धनबाट उम्मेदवार बनेका थिए ।