भरतपुर १ का वडाध्यक्ष उमेद्वारलाई वागी उमेद्वारकाे समर्थन
सान्दार अनलाईन
सोमबार, बैशाख २६, २०७९
प्रकाशित
Advertisement
चितवन / भरतपुर महानगरपालिका १ लोकतान्त्रिक वाम गठबन्धनका उम्मेद्ववार केशव महर्जनलाई स्वतन्त्र उम्मेदवारको समर्थन प्राप्त भएको छ । चुनाव चिन्न भुईकटर पाएका कांग्रेस चितवनका योद्धा केशव जोशीले आफ्नो उम्मेदवारी फिर्ता लिदै केशव महर्जनलाई समर्थन गरेका हुन् ।
आज विहान बागमति प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेसका नेता गीता वाग्लेको समन्वयमा उहाँहरुविच उमेद्ववारी फिर्ता र समर्थन गरिएको हो । उमेद्ववारि फिर्ता लिदै जोशीले संविधानको रक्षाका लागि निर्माण भएको गठबन्धनले नै देशलाई विकास र सम्वृद्विको दिशामा अगाडि बढाउन सक्ने भएकाले आफुले गठबन्धनलाई समर्थन गरेको बताउनुभयो ।
उमेद्वारी मिलानलाई समन्वय गर्दै वाग्लेले नेकपा एमालेले संविधानलाई कुल्चिने काम गरेकाले गठबन्धनको आवश्यकता भएको भन्दै देशमा सुशासन र विकासका लागि लोकतान्त्रिक गठवन्धनको विकल्प नभएको वताउनुभयो । लोकतान्त्रिक गठवन्धनका साझा उमेद्ववार केशव महर्जनले आफुलाई समर्थन गरेकोमा जोशी प्रति कृतज्ञता ज्ञापन गर्दै वडाको सम्रग विकासमा आफुले सबै पक्षलाई मिलाएर अगाडि वढ्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।