अनिल परियार हत्या प्रकरण , आक्रोशित समूहद्धारा सवारी साधन तोडफोड
सान्दार अनलाईन
सोमबार, बैशाख २६, २०७९
प्रकाशित
Advertisement
चितवन / नेपाली कांग्रेस चितवनले कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियारको हत्याको घटनाले आक्रोशित समूहले सवारी साधन तोडफोड गरेको छ । आक्रोशित समूहले चितवन मेडिकल कलेज अगाडि चुनावी प्रचारमा हिँडेको म्याजिक भ्यान लगायतका सवारी साधन तोडफोड गरेका छन् ।
परियारको आइतबार साँझ ७ः३० बजे धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । उनको शव अहिले सिएमसीमा राखिएको छ । सिएमसीमा कांग्रेसका कार्यकर्ताहरु भेला भई सडक अवरुद्ध गरेका छन् । सिएमसी अगाडि ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर ७ कृष्णपुर खेलमैदान अगाडि अज्ञात समूहले आक्रमण गरेको थियो । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।