चितवन / निर्वाचन आयोगले भरतपुर महानगरसँगै ६ वटै महानगर पालिकाको मतपत्र छपाइ सकिएको जनाएको छ ।
आयोगले दिएको निर्देशनअनुसार जनक शिक्षा सामग्री संस्था लिमिटेडले तोकेको मितिमा सबै मतपत्र छपाइ पूरा गरेको हो।
छपाइ सकिएसँगै प्रमुख निर्वाचन अधिकृतको कार्यालयले भरतपुरको नमुना मतपत्र सार्वजनिक गरेको छ ।
यस्तो छ भरतपुरको नमूना मतपत्र :






















