काठमाडौं / गायिका समीक्षा अधिकारीले लामो समयपछि सामाजिक सञ्जालमा एउटा भावुक स्टाटस लेखिन् । बिहीबार बिहान आफ्नो भेरिफाइड फेसबुक आईडीमा जिन्स आउटरसहितको ताजा तस्वीर राख्दै भावुक स्टाटस लेखेकी थिइन् ।
अधिकारीको फेसबुक स्टाटस–
‘तिमीलाई माया गर्छु र त मर्न सक्छु मार्न सक्छु
तिम्रो लागि आफैलाई दुस्खमा पार्न सक्छु
तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म
त्यसैले त तिम्रो लागि सधै म हार्न सक्छु’





















