काठमाडौं / विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), माले र देशभक्त जनतान्त्रिक मोर्चा, नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा लगायत आठ पार्टीले एमसीसीको विरोध गर्दै मंगलबार नयाँ बानेश्वर काठमाडौंमा विरोध गरेका छन्।
उनीहरूले राष्ट्रघाती एमसीसी सम्झौता खारेजको माग गर्दै प्रदर्शन गरेका छन्।






















