काठमाडौँ / नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरुले सनाखत गरेका छन् । बुधबार निर्वाचन आयोगमा गएर सननाखत गरेका हुन् ।
दर्ताको निवेदन दिएका एमालेका ५५ केन्द्रीय सदस्य र २९ सांसदले सनाखत गरेका हुन् ।
नामावली
माधव नेपाल
प्रदिप नेपाल
वेदुराम भुषाल
मेटमणी चौधरी
विश्वनाथ प्याकुरेल
प्रेमल कुमार खनाल
विजय गुरुङ
मुकुन्द न्यौपाने
प्रमेश कुमार हमाल
राजेन्द्र प्रसाद पाण्डे
डा. विजय कुमार पौडेल
गंगालाल तुलाधर
प्रकाश ज्वाला
नागेन्द्र प्रसाद चौधरी
जयन्ती राई
तुल बहादुर गुरुङ
जगन्नाथ खतिवडा
चुडामणी वि.क जंगली
घनेन्द्र बस्नेत
राजेन्द्र कुमार राई
बलदेव चौधरी
डा. देउमान सम्बाहाम्फे
भाष्कर काफ्ले
कृष्ण प्रसाद खनाल
महम्मद महफुज अन्सारी
हरि प्रसाद पराजुली
केदार न्यौपाने
सावित्रा भुसाल
रामकुमारी झाँकी
गौरा प्रसाई कोइराला
रामकुमार ज्ञवाली
खगेन्द्र चुडाल
सरला कुमारी यादव
सुधिर प्रसाद साह
कल्याणी कुमारी खड्का
शत्रुधन महतो
रामचन्द्र साह
दिनेश कुमार राई
प्रतापलाल श्रेष्ठ
जीवनराम श्रेष्ठ
धर्मनाथ प्रसाद साह
रामचन्द्र यादव
यदुवंश झा
रत्नेश्वर गोइत यादव
श्रीप्रसाद साह
रविन्द्र बैठा धोबी
लक्ष्मण पौडेल
मदनकुमारी शाह (गरिमा)
देवशंकर पौडेल
विरोध खतिवडा
हंश बहादुर शाही
शेर बहादुर के.सी
निरादेवी जैरु
प्रेम बहादुर आले





















