काठमाडौँ / नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले झुक्केर पनि कुनै जालझेलमा पपर्न नहुन बतााएकी छन् । सामाजिक सञ्जालमा ट्वीट गर्दै उनले यस्तो बताएकी हुन् ।
‘लोकतन्त्रको रक्षाको लागि संबिधानलाई क्रियाशील गराउन संसदको पुनस्स्थापना एउटा अनिवार्य सर्त हो । हामीले यसको लागि एउटा प्रक्रियाको मात्र थालनी गरेका हौँ’ झाँक्रीले भनेकी छन् ‘अदालतको फैसलापछि सरकार बन्ने र विश्वासको मत प्राप्त गर्ने काम बाँकी छ।त्यसकारण कुनै पनि जालझेलमा पर्नुहुन्न । झुक्किनु हुदैन ।’
लोकतन्त्रको रक्षाको लागि संबिधानलाई क्रियाशील गराउन संसदको पुन:स्थापना एउटा अनिवार्य सर्त हो।हामीले यसको लागि एउटा प्रक्रियाको मात्र थालनी गरेका हौँ। अदालतको फैसलापछि सरकार बन्ने र विश्वासको मत प्राप्त गर्ने काम बाँकी छ।त्यसकारण कुनै पनि जालझेलमा पर्नुहुन्न। झुक्किनु हुदैन।
— Ram kumari Jhakri (@Jhakri_didi) July 8, 2021





















