काठमाडौं / पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ६९ रहेको छ ।
पीसीआर विधिबाट १० हजार ९८६ गर्दा ३ हजार ७०२ तथा तथा एन्टिजेन विधिबाट १हजार ७८४ जनाको परिक्षण गर्दा ६६७ जनामा परिक्षण पुष्टि भएको हो ।
साथै २४ घण्टामा निको हुनेको संख्या ६ हजार २ सय ५ रहेको छ । सोही अवधिमा कोभिड–१९ बाट थप १०९ जनाले ज्यान गुमाएका छन् ।





















