काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख २७ मा प्रतिनिधि सभा अधिवेशन आह्वान गरेकी छन्।
प्रधानमन्त्रीले केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा आईतबार बसेको मन्त्रिपरिषद् बैठकले बैशाख २७ गते संसद अधिवेशन बोलाउन सिफारिस गरेको थियो। मन्त्रिपरिषद्को सिफारिस बमोजिम नै राष्ट्रपतिले बैठक आह्वान गरेकी हुन।
सो दिन प्रधानमन्त्री अोलीले विश्वासको मत लिने छन्।






















